Tuesday, June 22, 2010

आकर्षक स्तनको समेत छनौट

हाल सम्म बिश्वमा बिसुन्दरी, सबभन्ला राम्रा नायिका, नायक छान्ने प्रचन रहेकोमा यस बर्ष सबभन्दा आकर्षक स्तनको समेत छनौट हुदैछ। हालै एक वेभसाईटले यस सन्दर्भमा एउटा सर्बेक्षण गरेको थियो। यस सर्बक्षणमा केटी पेरी, शेरिल कोल तथा केली हेजल बीच कडा प्रतिस्पर्धा चलिरहेको छ।हाल सम्म यस प्रतियोगिताका लागी लाखौ मानिसहरुले मतदान गरेसकेको छ।

यस मतदानको समय समाप्त भएपछी यसको परिणामको घोषना हुने उक्त बेभसाईटले छ। यस प्रतिस्पर्धाकालागी स्तन शौन्दर्यका ज्ञाताहरुको एउटा टोलीले २० जना प्रतिस्पर्धीहरुको छनौट गरेका थिए। ती बीस प्रतिस्पर्धामा पर्नेहरुमा शेरिल कोल, केली हेजल, जेनिफर एलिसन, मारिया कैरे, जॉर्डन, डैनी मिनॉग, द सैटर्डेज ग्रुप, केटी पेरी, डेनिएल लॉयड, एबी क्‍लैंसी, कैंटले हॉग्‍टन, मैरिसा मिलर, किम कार्डशन, जोडी मार्श, मिरांडर केर, जेनिफर एनिस्‍टन, एंबर रोज, पेरिस हिल्‍टन, एमी वाइनहाउस तथा विक्‍टोरिया सिल्‍वरस्‍टेड थिए।

मिस वर्ल्ड प्रतियोगिता
मिस वर्ल्डको प्रतियोगितामा खेल, क्षमता, पहिरन, टप मॉडल, तथा बिच सुन्दरीको छनौट भईसकेको छ। खेल तर्फको स्पोर्टस ओमैन २००९ को खिताब जापानी प्रतिस्पर्धीले जितेको छ। नेलसन मंडेला बे मैदान पोर्ट एलिजाबेथ मा भएको यस प्रतियोगिताको अन्तिम चरणमा पुग्ने ६ प्रतिस्पर्धीहरुमा भेनेजुएला, भारत, जापान, लाटिविया , जमैका तथा हंगरीका थिए।मिस वर्ल्ड क्षमता (टैलेंट) तर्फ क्यानाडा तथा सियेरा लिओनका प्रतिस्पर्धीहरुले जितेको छ।

यस्तै कोरियाली प्रतिस्पर्धी तेस्रो, नर्वे चौथो तथा अस्ट्रेलियाका प्रतिस्पर्धी पाँचौ भएका छिन्। मिस वर्ल्ड टेलेंट फाइनलको प्रतिस्पर्धाहरु विक्ट्री थियेटर जोहानिसबर्गमा भएको थियो। यस प्रतिस्पर्धामा क्यानाडाका प्रतिस्पर्धीले शास्त्रिय गाना गाएकी थिईन भने सयुक्त बिजेता भएकी सियेरा लिओनका प्रतिस्पर्धीले चीनी नृत्य गरेकी थिईन।

यस्तै कोरियाली प्रतिस्पर्धीले बैलेट प्रस्तुत गरेको, नर्वेका प्रतिस्पर्धीले गाना गाएको तथा अस्ट्रेलियाका प्रतिस्पर्धीले योगा प्रस्तुत गरेको थियो। यस्तै मिस वर्ल्ड टप मोडल तर्फ मैक्सिकोका प्रतिस्पर्धी प्रथम, वियेतनामका प्रतिस्पर्धी दोस्रो तथा माट्रीनिक्यूका प्रतिस्पर्धी तेस्रा भएकी थिईन। यस प्रतियोगिता जोहानिसबर्ग को द ट्रबाइन हलमा भएको थियो। यसै समारोहमा वर्ल्ड डिजायनर अवॉर्ड को पनि घोषणा यरिएको थियो। यसमा सियेरा लियोनका प्रतिस्पर्धी विजेता भईन।मिस वर्ल्ड बीच ब्यूटीको प्रतिस्पर्धामा गिब्रालटारका प्रतिस्पर्धीले जितेकी थिईन। पनामाका प्रतिस्पर्धी दोस्रो तथा स्कटल्यान्डका प्रतिस्पर्धी तेस्रा भएकी थिईन।यस्तै फ्रांसका प्रतिस्पर्धी चौथो तथा बोलीवियाका प्रतिस्पर्धी पाँचौ भएकी थिईन।

No comments:

Post a Comment